समृद्धिका लागि उत्पादनसँग जोडिऔं : मन्त्री गुरुङ

साजन नेपाली वारीबेनी (पर्वत) ३ कार्तिक– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले देश समृद्ध हुनका लागि सबै जनता उत्पादनसँग जोडिनुपर्ने बताएका छन् । उत्पादन बिना रोजगारी सिर्जना नहुने र खर्चबिना आम्दानी नबढ्ने भन्दै गुरुङले भाषणको रटानले मात्रै देश समृद्ध नबन्ने बताए । सरकारले बनाएका योजनामा हरेक नागरिकको साथ आवश्यक पर्ने भन्दै गुरुङले … Continue reading समृद्धिका लागि उत्पादनसँग जोडिऔं : मन्त्री गुरुङ